+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ६:४३

आज प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । प्रेमीको सहयोग पाइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ, तर साँझमा झन्झटिलो कार्यमा समय खेरा जानसक्छ । कुनै शुभकर्म गर्नु पूर्व अभिभावकको आशीर्वाद लिई कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?