+
+
Shares

माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई अध्यागमनमा बुझाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १८:२०

१४ चैत, काठमाडौं । कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शनमा उत्रिएका उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नागरिक अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ ।

पक्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमनमा बुझाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनी कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ । उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?