
१५ चैत, काठमाडौं । बजारमा भिन्डीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार शुक्रबार भिन्डीको थोक मूल्य बढेको हो ।
आज शुक्रबार भिन्डीको भाउ २५ रुपैयाँ बढेर किलोको १ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भिन्डी १ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
एक साताअघि भिन्डी प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4