+
+
Shares

स्थानीय युवाले निभाए गाडीमा लागेको आगो

काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा लागेको आगो स्थानीय युवाहरूले निभएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:३१

१५ चैत, काठमाडौं । काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा लागेको आगो स्थानीय युवाहरूले निभएका छन् ।

आक्रोशित राजावादी समर्थक प्रदर्शनकारीहरूले शुक्रबार उक्त गाडीमा आगजनी गरेका थिए ।

स्थानीय युवाहरूले गाडीमा आगजनी गर्ने प्रदर्शनकारीहरूको प्रतिकार गरेका छन् ।

प्रदर्शनकारीलाई धपाएर स्थानीय युवाहरूले सरकारी गाडीमा लागेको आगो निभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?