
१७ चैत, काठमाडौं । बजारमा निगुरोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार निगुरोको भाउमा गिरावट आएको हो ।
शनिबार निगुरोको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँ थियो । आज आइतबार भने यसको भाउ किलोमा १५ रुपैयाँ घटेर ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
निगुरो पाइने सिजन वैशाख–जेठ हो । सिजनमा निगुरो सस्तो मूल्यमा किन्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4