
१८ चैत, काठमाडौं । बजारमा च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सोमबार सिताके च्याउको मूल्य बढेको हो ।
आइतबार सिताके च्याउको थोक मूल्य प्रतिकिलो ७ सय ५० रुपैयाँ थियो । आज सोमबार भने किलोमा १ सय ५० रुपैयाँ बढेर ९ सयमा किनबेच भइरहेको छ ।
यस्तै, आइतबार कन्य च्याउ प्रतिकिलो १ सय ३० रुपैयाँ र डल्ले च्याउको मूल्य २ सय ७६ रुपैयाँ कायम छ । राजा च्याउको प्रतिकिलो थोक मूल्य २ सय ९० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4