
१९ चैत, काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।
रास्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष फारिस गरेको थियो ।
आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुनेछ । गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4