
१९ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको निधनमा संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4