
२० चैत, काठमाडौं । बजारमा पुदिनाको मूल्यमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार पुदिनाको मूल्य बढेको देखाएको हो ।
बुधबार पुदिनाको भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको हो । मंगलबार पुदिनाको प्रतिकिलो थोक मूल्य २ सय २६ रुपैयाँ थियो । आज बुधबार भने पुदिना प्रतिकिलो २ सय ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4