+
+
Shares

राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १२:१८

२१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले गृहमन्त्री लेखकको राजीनामा मागेको हो ।

तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न गृहमन्त्रीको राजीनामा, त्यसदिनको प्रदर्शनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वलाई निलम्बन गरिनुपर्ने राप्रपाको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?