+

योगासना च्याम्पियनसिपमा सहभागी हुन नेपाली योगा टोली मलेसियातर्फ

२०८१ चैत  २१ गते २०:२२ २०८१ चैत २१ गते २०:२२
योगासना च्याम्पियनसिपमा सहभागी हुन नेपाली योगा टोली मलेसियातर्फ

२१ चैत, काठमाडौं । विश्व योगासना च्याम्पियनसिपको १६ औं संस्करणमा सहभागी हुन नेपाली योगा टोली बिहीबार मलेसियाको क्लालम्पुर प्रस्थान गरेको छ ।

३१ खेलाडीसहित ४३ सदस्यीय टोली मलेसिया गएको हो । प्रतियोगिता अप्रिल ५ देखि ६ तारिखसम्म हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

टोली राती ९ः०० बजे उड्ने छ ।

योगासना च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय