+
+
Shares

नेवानि मलेसिया स्टेसन प्रमुखमा रमेश पौडेल नियुक्त, प्रवक्तामा डाँगी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १७:५४

२२ चैत, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को मलेसिया स्टेसन प्रमुख (कन्ट्री म्यानेजर) मा रमेश पौडेल नियुक्त भएका छन् ।

उनले मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेवानि कार्यालयमा शुक्रबार नै कार्यभार सम्हालेका छन् । नेवानि प्रवक्ता रहेका पौडेल मार्केटिङ विभागमा कार्यरत थिए ।

उनले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) को कन्ट्री म्यानेजर भएर पनि काम गरिसकेका छन् । नेवानिले प्रवक्ताको जिम्मेवारी सुवास डाँगीलाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?