+

साबा क्लब च्याम्पियनसिप : टाइम्स बास्केटबल क्लबको पहिलो जित

२०८१ चैत  २२ गते १९:५४ २०८१ चैत २२ गते १९:५४
साबा क्लब च्याम्पियनसिप : टाइम्स बास्केटबल क्लबको पहिलो जित

२२ चैत, काठमाडौं । भारतको चेन्नाईमा भइरहेको साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स बास्केटबल क्लबले पहिलो जित हात पारेको छ ।

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा टाइम्सले माल्दिभ्सको रेक्स बास्केटबल क्लबलाई ६७-५९ ले पराजित गरेको हो ।

यसअघि पहिलो खेलमा टाइम्स श्रीलंकन क्लब कोलोम्बोसँग पराजित भएकव थियो ।

च्याम्पियनसिपमा बंगलादेश बाहेक दक्षिण एसियाका ६ राष्ट्रका च्याम्पियन क्लबको सहभागिता छ ।

साबा क्लब च्याम्पियनसिप बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय