
२४ चैत, काठमाडौं । बजारमा लप्सीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको मूल्यसूची अनुसार लप्सीको भाउ घटेको हो ।
हिजो शनिबारको तुलनामा आइतबार लप्सीको थोक भाउ प्रतिकिलो १५ रुपैयाँले घटेको हो । शनिबार लप्सी किलोको १ सय १० रुपैयाँमा किनबेच भएकोमा आइतबार ९५ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4