
२५ चैत, काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इन्डष्ट्रीको कार्यालयबाट १२ लाख बराबरको चोरी भएको छ ।
ल्यापटप ३ थान, मोबाइल ३ थान, नगद ४ लाख ६० हजार रूपैयाँ र अन्य सरसामन समेत गरी करिब ११ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार आइतबार उक्त कार्यालयमा चोरी भएको हो ।
चोरीमा संलग्नहरु भने अहिलेसम्म पक्राउ परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4