+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ७:३६

आज मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सामान हराउन सक्छ । चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । यात्रामा मालसामान हराउन पनि सक्छ । साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?