+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ७:३७

आज हल्लाको भर पर्दा दुख पाइनेछ । दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । स्वास्थ्यमा केही बाधा व्यवधान रहन सक्नेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । साँझमा भने सफल यात्राको योग रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?