+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ७:३८

आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । रमाइलो यात्राको सम्भावना छ । तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?