आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्था र शेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4