+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते ७:३९

आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक यात्राको योग छ । घुमफिरमा आकर्षण बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?