+
+
Shares

तीनकुने प्रदर्शन : थप दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते २०:०१

२६ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शनका आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ का ३० वर्षीय जित बहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?