+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते ६:५३

कुनै कुराले मनमा शान्ति छाउनेछ । सही काम गरे फाइदा लिन सकिनेछ । नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजिक कार्यमा मन जाला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?