आजको दिनमा विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भोजभतेरमा सहभागी हुनुपर्ला । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शेयर बजारबाट पनि फाइदा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो पितृ देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4