परिवारजनको साथले नयाँ आशा पलाउनेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ला । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4