+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते ६:५६

समारोहमा सरिक हुने सम्भावना छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । बौद्धिकताको विकास हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?