आज महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साँझमा मनमा हर्ष, उमङ्ग र उत्साह रहला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4