आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । नयाँ काम सुरु गर्ने समय आएको छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4