आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ । धर्म, संस्कृति, कला, तथा साहित्यमा रुचि बढ्नेछ, तर प्रशासनिक निकायको भए भने रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4