+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ७:१३

आज लक्ष्मी प्रसन्न हुने योग छ । घरमा अतिथिको आगमन हुनेछ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । आज धार्मिक यात्राको योग छ । परीक्षामा उत्तीर्ण हुन सकिनेछ । प्रेमीको साथ र सहयोग मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ, तर खानपिनमा सावधानी अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।­

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?