+
+
Shares

रास्वपा नगर सचिव राई एमाले प्रवेश, ओलीले गरे स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३० गते १६:४७

३० चैत, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ प्रियाकुमारी राई नेकपा एमाले प्रवेश गरेकी छिन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई शनिबार एमाले प्रवेश गरेकी हुन् ।

एमाले झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरे ।

राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?