+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते ९:४७

आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । कुनै शुभकर्म गर्नु अघि गणेश भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?