आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । घरमा अतिथिको आगमन हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साँझमा सहकर्मीबाट विरोध आउन सक्छ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा पनि चल्नेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्टदेवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4