आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ । कुनै शुभकर्म गर्नु अघि संकटमोचन हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4