आज मन खुसी र प्रसन्न रहनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्याउनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4