+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते ९:५३

आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । निर्णायक क्षमतामा कमी आउनेछ । साँझमा क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?