
३१ चैत, काठमाडौं । हङकङमा भइरहेको हङकङ टी२०आई सिरिजको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिले बलिङ गर्दैछ ।
नेपालले टस जितेर बलिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको हो ।
चार राष्ट्र सहभागी सिरिजमा शीर्ष दुईमा रहँदै नेपाल र कुवेत फाइनल पुगेका हुन् ।
नेपाल लिग चरणमा अपराजित रहँदै पहिलो भएको थियो र कुवेत दोस्रो भएको थियो । लिग चरणमा नेपालले कुवेतलाई पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4