आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रेममा सफलता पाइनेछ । भ्रमण र तीर्थाटनको योग रहेको छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4