+
+
Shares

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते ७:०४

१ वैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।

बैठकमा पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमालेले २०८४ सालमा एक्लै बहुमत ल्याउने लक्ष्यका साथ यतिबेला वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । त्यसलाई एमालेले ‘जरा अभियान’ भनेको छ । उक्त अभियान १५ वैशाखसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?