+
+
Shares

नयाँवर्षमा बुढानीलकण्ठको नयाँ घरमा सरे राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १३:०९

काठमाडौं । नेपाली नयाँवर्ष २०८२ को पहिलो दिन सोमबार अभिनेता राजेश हमाल बुढानीलकण्ठस्थित नयाँ घरमा सरेका छन् । घरको निर्माण पुरा भएपछि साइत हेराएर पूजा गर्दै उनी नयाँ घरमा सरेको स्रोतले जनायो ।

यसअघि उनी बुवा चुडाबहादुरले कपुरधारामा बनाएको पुख्र्यौली घरमा बस्दै आएका थिए । त्यो घर भत्काएपछि हमाल दम्पती बुढानिलकण्ठको एक घरमा भाडामा बस्दै आएका थिए ।

कपुरधाराको घरमा हमालले दशकौं बिताए । त्यो पुरानो घर राजेशको करिअर र उतारचढावको साक्षी समेत हो । बुढानिलकण्ठको सिद्धार्थ कोलोनीमा एक रोपनी क्षेत्रफलमा बनेको बंगलामा हमाल सरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?