
१ वैशाख, पाल्पा । पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा मगर रहेका छन् ।
रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा पर्दा उनी गम्भीर घाइते भएका थिए ।
पाल्पा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4