+
+
Shares

नेकपा एमालेको सचिवालय बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १४:१६

१ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममाथि समीक्षा भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस, सरकारको काम, आसन्न युथ समिटलगायत एजेन्डा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?