
फाइल तस्वीर
४ वैशाख, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा एक महिला मृत भेटिएकी छिन् ।
पनौतीस्थित पार्कको फलामको बेन्चमा अन्दाजी ३५/३६ वर्षीया महिला मृत भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
बुधबार मृत भेटिएकी महिलाको शव सनाखत हुन सकेको छैन । पार्ककको बेन्चमाथि नै महिला मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4