
५ वैशाख, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4