
७ वैशाख, काठमाडौं । स्थानीय बजारमा तने बोडीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आज तने बोडीको प्रतिकिलो थोक मूल्य बढेको हो ।
कालीमाटी बजारमा शनिबार प्रतिकिलो ७० रुपैयाँ थोक मूल्य रहेको तने बोडी आज आइतबार ९५ रुपैयाँमा किनबेच भइरहेको छ । आज तने बोडीको प्रतिकिलो मूल्य २५ रुपैयाँले वृद्धि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4