+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राप्रपाका प्रदर्शनकारी तितरवितर, बबरमहलको साइड लेनमा चल्न थाले सवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ७ गते १५:४४

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।

नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ ।

प्रदर्शनकारीहरूलाई तितरवितर बनाएर अहिले बबरमहल क्षेत्रकोसडकका साइड लेनमा सवारी चल्न सुरु भएको छ ।

राप्रपाको प्रदर्शनका कारण सो सडकखण्डको सबै लेनमा सवारी आवागमन बन्द भएको थियो ।

प्रदर्शनकारीहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?