विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । पारिवारिक समस्या आइपर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4