+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ६:५०

आज चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । शैक्षिक क्षेत्रमा प्रगति नै होला । आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । दिनको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?