जीवन सामान्य नै रहनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4