+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ६:५३

आज तीर्थाटनको योग छ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?