+
+
Shares

प्रहरीलाई राप्रपाका कार्यकर्ताको फूल उपहार (तस्वीरहरू)

मंगलबार धर्नामा बस्न आएका राप्रपाका कार्यकर्ताहरूले काठमाडौं प्रशासन अगाडि ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई पालैपालो फूल उपहार दिएका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ वैशाख ९ गते १४:१०

९ वैशाख, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई फूल उपहार  दिएका छन् ।

मंगलबार धर्नामा बस्न आएका राप्रपाका कार्यकर्ताहरूले ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई पालैपालो फूल उपहार दिएका हुन् ।

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ ।

यसअघि तीनकुने घटनाको छानबिनलगायतका माग गर्दै आइतबार सिंहदरबारभित्रै प्रदर्शन गर्दा प्रहरीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरूलाई पक्राउ गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?